एमाले र गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनको सिट भागवण्डाबारे छलफल
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनको सिट भागवण्डाबारे प्रमुख तीन दलसँग छलफल गरेको छ । बुधबार बिहान नेपाली काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल...