न्यून पारिश्रमिकका लागि देश छोड्नुपर्ने बाध्यता दुखद हाेः अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले न्यून पारिश्रमिकका लागिसमेत देश छोड्नु पर्ने बाध्यता हटाउन सरकारलाई आग्रह गरेका छन । मङ्गलवार बालक्लबका पूर्व सदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले नेपालीहरूले न्यूनतम...