सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो,साँझ र भोली बिहान थप छलफल गर्ने
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको ४ दलको बैठकमा सीट...