संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
काठमाडौँ । तत्कालीन जनयुद्धको क्रममा २०५५ सालमा घाइते भएका जगप्रसाद शर्मा राष्ट्रिय सभामा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्दछन् । २०७६ सालको राष्ट्रिय सभा चुनावमा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायको...