खाद्य आत्मनिर्भरतालाई केन्द्रमा राखी दीर्घकालीन कृषि नीति ल्याउन राष्ट्रिय सभा सदस्यहरूको आग्रह
काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले कृषिलाई राष्ट्रिय विकासको प्राथमिक क्षेत्रमा राख्दै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित दीर्घकालीन नीति तथा कार्यक्रम तर्जुमा गर्न सरकारलाई आग्रह गरेका छन्। आइतबार बसेको राष्ट्रिय सभाको...