आगामी बजेट संघीय संसद्को नयाँ प्रतिनिधि सभा कक्षबाट
काठमाडौँ । संघीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन आगामी सोमबार...