काँग्रेसले सिटौलालाई दलको नेताबाट हटायो, कमला पन्त मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा दल नेता पदबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज सिटौलालाई दल नेताबाट हटाएका हुन्। उनको ठाउँमा कमलादेवी पन्तलाई मनोनीत गरेको...