संशोधन विधेयकमाथि सहमति खोज्न राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौँ । राष्ट्रिय सभाको आइतबारका लागि बोलाइएको बैठक निर्धारित विधेयकमाथिको छलफलमा प्रवेश नगरी स्थगित गरिएको छ। कार्यसूची अनुसार अघि बढ्नुअघि विभिन्न संशोधन प्रस्तावबारे दलहरूबीच थप परामर्श आवश्यक देखिएपछि बैठक केही...