चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतासँग भेट गरेका छन् । शनिबार मध्यरातमा चितवन पुगेका गुरुङले रास्वपा चितवन सभापति कृष्ण भुसाल र भरतपुर नगर सभापति...