रास्वपा सभापति रवि लामिछाने र भारतीय विदेश मन्त्री एस. जयशंकरबीच भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति...