कोशी र मधेशका सांसदहरूसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने भएका छन् । उनले कोशी र मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सांसदहरूसँग आज छलफल गर्न लागेका हुन्...