चुनावी गतिविधि बढाउन झापा-५ मा पुगे बालेन, सुकुमबासीका विषयमा धारणा सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह निर्वाचन अभियानअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ पुगेका छन्। क्षेत्रीय कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै विभिन्न विषयमा आफ्नो...