रास्वपाले काठमाडौँ-३ मा राजुनाथ पाण्डेलाई उम्मेदवार बनाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ । रास्वपाले उनलाई काठमाडौँ ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको हो । पाण्डेले आफूले...