संसदमा रवि लामिछानेको दाबी : ‘संख्याकै बलले प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिँदैन’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधि सभाको पहिलो बैठकमा अब संख्याकै बलमा प्रतिशोध वा अत्याचार नहुने बताएका छन्। सम्बोधनमा उनले आस्थाको आधारमा कसैलाई फरक व्यवहार नहुने स्पष्ट...