रास्वपाले विपिन आचार्यलाई बनायो प्रशिक्षण विभाग प्रमुख
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिन आचार्य मनोनीत गरेको छ । अनिल केशरी शाहले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । रास्वपाको शनिवारको बैठकले...