रविलाई सभापतिमा राखिराख्न कुन नैतिकताले दियो ? भन्दै रास्वपामाथि काँग्रेसले उठायो प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसले आफूहरूलाई नैतिकताको कुरा नसिकाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो प्रश्न गरेका...