मनिष झाको दाबी-‘राजनीतिक प्रभावमा रवि लामिछानेलाई डिल्लीबजार आउन दिइएन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्ना नेता रवि लामिछानेलाई डिल्लीबजार कारागार आउन नदिइएको बताएका छन् । प्रतिनिधि सभामा सांसद झाले राजनीतिक प्रभावमा आफ्नो नेताको चाहना...