सुमनालाई पार्टीमा फर्काउन कार्यदल बनाएर संवाद थाल्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठबारे छलफल भएको छ। केन्द्रीय समितिको बैठकमा श्रेष्ठलाई पार्टीमा फर्काउनेबारे छलफल भएको प्रवक्ता मनिष झाले बताए। बैठकमा श्रेष्ठले पार्टीलाई अहिलेसम्म...