काँग्रेसप्रति स्वर्णिमको व्यङ्ग्य : यहाँ प्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपर्या छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली काँग्रेसले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको...