चन्दा नदिने डरले विद्युत् बक्यौता उठाउन दलहरू हच्किए : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल विद्युत् प्राधिकरणलाई महसुल उठाउने विषयमा निर्देशन दिन राजनीतिक दलहरू हच्किएको बताएका छन् । सार्वजनिक लेखा समितिमा बोल्दै ढकालले १५ दिनभित्र उठाउन...