नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
काठमाडौँ । पूर्वमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कर्मचारीको भूमिका अनुसार क्षमता विकास गर्नुपर्ने बताएका छन् । सार्वजनिक क्षेत्रमा उत्कृष्ट र सन्तोषजनक सेवा प्रवाहका लागि जनशक्ति विकासमा लगानी...