मुकुल ढकाल बैठक छाडेर निस्किँएपछि स्थगित भयो रास्वपा बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएको छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि बैठक स्थगित भएको एक नेताले बताए । ती नेताका...