इमान नै मेरो सम्पत्ति हो, ठूलो माछा भनेर पछि हट्दिनँ : गृह मन्त्री लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू इमानको एउटा सम्पत्ति बोकेर हिँडिरहेको बताएका छन् । इलाम २ का उम्मेदवार मिलन लिम्बूलाई भोट माग्दै माङसेबुङमा आयोजित चुनावी सभालाई सम्बोधन...