रास्वपाले लगायो दस्ताबेज मस्यौदा समितिमा रहने सदस्यहरूको टुङ्गो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा राजनीति कार्यदिशासहितको मस्यौदालाई अन्तिम रूप दिन गठित १७ सदस्यीय कार्यदलमा रहने सदस्यहरूको टुङ्गो लागेको छ। गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको...