विनोद चौधरीलाई अनुसन्धानको दायरामा किन नल्याएको भन्दै रवि लामिछानेले उठाए प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्। आइतबार राज्य व्यवस्था तथा...