इलाम-२ मा आदिवासी जनजाति उम्मेदवार बनाउँदै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचनमा आदिवासी जनजाति समुदायबाट उम्मेदवार बनाउने भएको छ । १५ वैशाखमा हुने उपनिर्वाचनमा जनजाति समुदायबाट उम्मेदवार बनाउने सहप्रवक्ता मनिष झाले बताए । रास्वपाबाट...