एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने रास्वपाको तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने बताएका छन्। पार्टी स्थापना दिवसका अवसरमा बिहीबार नयाँ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नागरिकको सुख–दुःख विकास...