‘जनतालाई झुक्याउनेलाई नाङ्गे झार पार्छु’ : रवि लामिछाने
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मंसिर ४ गते देशले ‘सर्प्राइज’ पाउने बताएका छन्। हेटौँडामा मङ्गलवार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ गते हुने निर्वाचनले नपत्याउँदो...