बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। उनले बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै काठमाडौँको नक्सालको जग्गा सम्बन्धी...