रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । काठमाडौँको वसुन्धरास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने पार्टीका महामन्त्री एवं प्रवक्ता...