रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक आज बिहान साढे ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक...