सामाजिक सञ्जाल विधेयकबारे युवाहरूलाई बोलाएर छलफल गर्न सरकारलाई सुझाव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय...