सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन मन्त्री साउदको निर्देशन
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले राहदानी विभागको अनुगमन गरेका छन् । मन्त्री साउदले आज विभागको अनुगमनमा पुगेका हुन् । सर्वसाधारणले राहदानीका लागि लाइन लाग्ने गरेको कुरा चर्चामा आएपछि मन्त्री साउदले...