बालेन डोजर लिएर हिँडे राहदानी विभाग
काठमाडौँ । काठमाडौँ महागरपालिकाका मेयर बालेन साह(बालेन्द्र) शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग...