राहदानीका लागि अनावश्यक भीड नगर्न विभागको आग्रह
काठमाडौँ । राहदानी विभागले राहदानी बनाउन आउने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेपछि अनावश्यक भीड नगर्न आग्रह गरेको छ। नयाँ राहदानी प्रणाली सुरु भएयता विभागबाट निरन्तर सेवा प्रवाह भइरहेको जनाउँदै विभागले...