मधेश प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा सुनुवाइ आज हुँदै
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुने भएको छ। मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रियाविरुद्ध सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइका लागि न्यायाधीश तिल प्रसाद श्रेष्ठ...