२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा पक्षद्वारा अदालतमा दायर गरेको रिट फिर्ता लिन सहमत नभएको पूर्णबहादुर खड्काको भनाइ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले देउवा पक्षका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिने विषयमा आफू सहमत नरहेको स्पष्ट पारेका छन्। केही सञ्चारमाध्यममा रिट फिर्ता हुने भन्ने समाचार प्रकाशित भएपछि खड्काले उक्त जानकारी तथ्यहीन र भ्रामक रहेको जनाएका हुन्।

नेता खड्काका अनुसार २०८२ माघ २ गते निर्वाचन आयोगले नेपाली काँग्रेससँग सम्बन्धित विषयमा गरेको निर्णयलाई अवैधानिक ठहर गर्दै २०८२ माघ ४ गते सर्वोच्च अदालतमा न्यायको मागसहित रिट दायर गरिएको थियो। उक्त रिट फिर्ता लिने कुनै सहमति वा निर्णय नभएको उनले स्पष्ट पारेका छन्।

उनले संवेदनशील राजनीतिक तथा कानुनी विषयमा सम्बन्धित पक्षसँग प्रत्यक्ष सम्पर्क नगरी अनुमानका आधारमा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।