युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
काठमाडौँ । रुसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पारेका छन् । उक्त अभिव्यक्तिसँगै रुसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा व्यापक...