व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउनु हुन्न : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालकहरूले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको टिप्पणी गरेकी छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले गणतान्त्रिक व्यवस्था आफैँमा...