योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्याउन आवश्यक : मन्त्री शर्मा
देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्याउन आवश्यक रहेको बताएकी छन् । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दाङको...