११ महिनामा २१ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो, बाह्य आम्दानीमा उल्लेख्य वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि जेठसम्मको अवधिमा...