दैलेखको मिथेन ग्यासदेखि गुठी समस्या र माथिल्लो कर्णालीसम्म, सांसद पोखरेलले उठाए चार विषय
काठमाडौँ । प्रतिनिधि सभा सदस्य लक्ष्मीप्रसाद पोखरेलले दैलेखको मिथेन ग्यासको व्यावसायिक उत्खनन, गुठीसम्बन्धी समस्या, माथिल्लो कर्णाली जलविद्युत आयोजना र पहाडी क्षेत्रमा बढ्दो बँदेल आतंक नियन्त्रणको विषय संसद्मा उठाएका छन् ।...