२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रधानमन्त्रीले देश र तीन करोड नेपालीलाई हेप्नु भयो’: सांसद पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले देश र तीन करोड नेपालीलाई हेपेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्‌मा स्पष्टीकरण दिनुपर्ने बताए ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा तीन सय ७२ किलोमिटर नेपाली भूमि १८१६ को सुगौली सन्धीपछि जारी भएका नक्साहरू जताबाट हेरे पनि सो भूमि नेपालको भएको पोखरेलले बताए ।

सांसद पोखरेलले सुगौली सन्धीपछिको नक्साको आधारमा प्रधानमन्त्री शाहले संसदमा जे कुरा बोल्नु भयो आज १९ दिन बितिसक्दा पनि त्यसको विषयमा संसदमा आएर मैले गल्ती गरे नभनेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले देशलाई हेप्नु भयो, तीन करोड नेपाली जनतालाई हेप्नु भयो । राष्ट्रघात हुने बोल्नु भयो, प्रधानमन्त्रीबाट राष्ट्रघात भयो ।’

0 Comments