वातावरणीय दृष्टिकोणले संसारकै उत्कृष्ट र नमुनायोग्य महानगर बनाउने अभियानमा छौँ : प्रमुख प्रशासकीय अधिकृत अर्याल
प्रभावकारी काम गराइका हिसाबले मुलुककै अग्रणी स्थानीय तहमा पर्छ, ललितपुर महानगरपालिका । देशभरका नगरमा उत्कृष्टको उपाधि पाउनु यसकै उदाहरण हो । संघीय राजधानीसँग जोडिएको यो महानगरमा जति अवसर छन्, त्यति...