थाइल्यान्डबाट ल्याइएको ५ किलो ५०० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ। लागुऔषध नियन्त्रण ब्युरोले थाइल्यान्डबाट ल्याइएको गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। ब्युरोको टोलीले काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट ५ किलो ५०० ग्राम थाइल्यान्डको गाँजासहित उनीहरूलाई...