सर्लाहीमा लागुऔषध गाँजासहित श्रीमान् –श्रीमती पक्राउ
जनकपुरधाम । सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान् –श्रीमती पक्राउ परेका छन् । हरिवन नगरपापालिका ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ...