प्रहरी घेरा तोडेर भागेका लागुऔषध प्रयोगकर्ता पुनः पक्राउ
काठमाडौँ । काठमाडौँको बागबजारबाट नियन्त्रणमा लिएपछि प्रहरीको घेरा तोडेर भागेका थुनुवा पुनः पक्राउ परेका छन् । झापाको तोपगाछी नगरपालिका-१ घर भएका ४० वर्षीय राजेन्द्र थापालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पुस...