ठुलो मात्रामा लागुऔषध कोकिनसहित कारोबारी पक्राउ
काठमाडौँ । प्रहरीले ठुलो मात्रामा लागुऔषध कोकिनसहित कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीको दाबी...