एमालेद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिष्कार
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक बहिष्कार गरेको छ। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बजेट किताब च्यातेर बैठक बहिष्कार गरेको घोषणा गरेसँगै एमाले सांसदहरु प्रदेश सभाबाट बाहिरिएका...