ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल
देउखुरी । नेकपा (एमाले)का महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताएका छन् । दाङको तुलसीपुर-१९ स्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल छिल्ली कोट कालिका...